सुदूरपश्चिम। बैतडी ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ५०८ चालकलाई कारबाही गर्दै १२ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहले गत आर्थिक वर्षमा १७० ट्रक तथा ट्याङ्कर, १९ बस तथा मिनिबस, ७५४ जिप, कार र भ्यान, ९१ ट्याक्टर, ३५१ मोटरसाइकल तथा १२३… Continue reading बैतडीमा ट्राफिक कारबाहीबाट १२ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन