माटो खन्न गएका किशोरको ढिस्कोमा पुरिएर मृन्यु

  • आइबार​ १० साउन २०८३ ०४:३८ AM
दाङ । दाङको राजपुर गाउँपालिकामा माटो लिन गएका एक १३ वर्षीय किशोरको ढिस्कोले पुरिएर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीले राजपुर गाउँपालिका–२ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको शनिबार मृत्यु भएको जानकारी दिए। प्रहरीका अनुसार दिपेश बेलास्थित दुर्गा सामुदायिक वनमा माटो लिन गएका बेला अचानक ढिस्को खस्दा पुरिएका थिए। स्थानीयको… Continue reading माटो खन्न गएका किशोरको ढिस्कोमा पुरिएर मृन्यु