प्रवासी नेपालीलाई मातृभूमिको विकासमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

  • आइबार​ १० साउन २०८३ ०४:४८ AM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई मातृभूमिको आर्थिक विकासमा लगानी गर्न आग्रह गर्दै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकारको मान्यतामा विश्वस्त रहन आह्वान गरेका छन्। शनिबार अस्ट्रेलियास्थित नेपाली युवा उद्यमीसँग भएको भर्चुअल छलफलमा अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीलाई देशका सद्भावनादूतको संज्ञा दिँदै नेपालको विकास र आर्थिक पुनरुत्थानमा सक्रिय साझेदार बन्न आग्रह गरेका… Continue reading प्रवासी नेपालीलाई मातृभूमिको विकासमा लगानी गर्न अर्थमन्त्रीको आग्रह