ईयूका जोखिमपूर्ण टेलिकम नेटवर्क उपकरण प्रतिस्थापन गर्ने लागत ३५ अर्ब युरो पुग्ने अनुमान

  • आइबार​ १० साउन २०८३ ०३:४९ AM
युरोपेली आयोग (ईयू) भित्रका टेलिकम नेटवर्कहरूमा तथाकथित उच्च जोखिमयुक्त विक्रेताहरूलाई प्रतिस्थापन गर्ने लागत लगभग ३५ अर्ब पुग्न सक्ने, युरोपका अग्रणी टेलिकम अपरेटरहरूले चेतावनी दिएका छन्। जीएसएमए इन्टेलिजेन्सका सात अपरेटरहरूद्वारा गरिएको The post ईयूका जोखिमपूर्ण टेलिकम नेटवर्क उपकरण प्रतिस्थापन गर्ने लागत ३५ अर्ब युरो पुग्ने अनुमान appeared first on Technology Khabar.