जङगली च्याउ खाँदा सात जना बिरामी

  • आइबार​ १० साउन २०८३ ०९:२० AM
राजु लामिछानेरुकुमपश्चिम, साउन १० गते । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका —२ को रल गाउँमा जङगली च्याउ खाँदा सातजना बिरामी भएका छन् । जिल्लाको विकट तथा दुर्गम गाउँ रलमा शनिबार...