बढ्दै विद्युत् निर्यात

  • आइबार​ १० साउन २०८३ ०९:३८ AM
नेपाल ब्राजिलपछि विश्वमै जलसम्पदाको धनी मुलुक भनेर दशकौँअघिदेखि पाठ्यपुस्तकमा पढिँदै आएको हो । प्रकृतिले उपहार दिए पनि समयानुसार जलसम्पदाको बहुउपयोग गर्न सकिएको छैन । शुद्ध पिउने प...