कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
आइबार १० साउन २०८३ ०९:४९ AM
नारद कोहारतौलिहवा (कपिलवस्तु), साउन १० गते ।तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका ६ बिमिहा चोक नजिक शनिबार मध्यरातमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना...