नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन गरिँदै

  • आइबार​ १० साउन २०८३ ०३:२९ AM
आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ । उद्घाटनपश्चात् तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र सुरुङमा प्रवेश दिइने विभागले जनाएको छ ।