एजेन्सी । प्यालेस्टिनी गाउँ टेल नजिकै भएको एक घातक घटनापछि इजरायली रक्षा बल (आईडीएफ) ले वेस्ट बैंकमा ‘बृहत्’ सैन्य कारबाहीको तयारी भइरहेको जानकारी दिएको छ । आईडीएफले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा ‘बृहत् आतंकवाद विरोधी परिचालन’ का लागि तयारी भइरहेको जनाएको छ । पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सैनिकहरूको बिदा रद्ध गरिएको छ भने सम्बन्धित