एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२÷०८३ मा नेपाल आएका पर्यटकको तथ्यांक सार्वजनिक गरेको हो । जस अनुसार गत आर्थिक वर्षमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यीमध्ये भारतबाट सबैभन्दा धेरै पर्यटक आएका छन् । भारतबाट ३ लाख ११ The post एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ? appeared first on Businesspana.