सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेको छ। सिद्धार्थ बैंक कोष प्रबर्द्धक तथा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको हो। आर्थिक वर्ष २०८२/०८३ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८३/०४/८ गते अपरान्ह ३:१५ बजे बसेको The post सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो appeared first on Businesspana.