कोशीको कुर्सी फेरि चर्चामा : हिक्मतकै निरन्तरता कि तिलकुमारको नयाँ अध्याय ?
आइबार १० साउन २०८३ ०२:३० AM
विराटनगर : केन्द्रमा नेकपा (एमाले) र नेकपाबीच भएको नयाँ सत्ता सहमतिले कोशी प्रदेशको राजनीतिलाई फेरि एकपटक निर्णायक मोडमा पुर्याएको छ। सत्ता समीकरण फेरिएसँगै प्रदेश सरकारको नेतृत्व एमालेले नै कायम राख्ने निश्चितजस्तै देखिए पनि नेतृत्व भने