काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकारको नीतामा विश्वस्त रहन आग्रह गर्दै नेपालको आर्थिक रूपान्तरणमा लगानी र सहकार्य बढाउन आह्वान गरेका छन्। अस्ट्रेलियास्थित नेपाली युवा उद्यमीहरूले आयोजना