जनकपुरधाम : घटना १: रौतहटको गुजरा नगरपालिका–५, हरिहरपुर टोलमा शुक्रबार बिहानै खुकुरी प्रहार गरी एक महिलाको बीभत्स हत्या गरियो। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी वसन्त गौतमले दिएको जानकारीअनुसार बिहान करिब १०: ३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४५ वर्षीया रेनुदेवी जयसवाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाइएको थियो।बाराको करैयामाई गाउँपालिका–८, इटहर बेलाही घर भई हाल हरिहरपुरमै बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले रेनुदेवीमाथि खुकुरी प्रह