नदी कटानले बस्ती जोखिममा

  • आइबार​ १० साउन २०८३ ०८:४३ AM
टीकापुर समाचारदाताटीकापुर, साउन १० गते । कर्णाली नदीको कटानले टीकापुर नगरपालिका–५ स्थित टीकापुर पार्क, भैरवनाथ सामुदायिक वन र त्यसभन्दा दक्षिणका बस्ती जोखिममा परेका छन् । भैरवनाथ म...