पहिरोले पुलुबजार क्षतिग्रस्त

  • आइबार​ १० साउन २०८३ ०८:४९ AM
मुगु समाचारदातामुगु, साउन १० गते । मुगुको मुगुमकार्मारोङ गाउँपालिका–५, पुलुबजारमा शनिबार बिहान घरमाथिबाट पहिरो खस्दा एक बालकको मृत्यु भएको छ भने बजारक्षेत्रका घरमा क्षति पुगेको छ ।...