देशविदेशमा चिकित्सक दिन कर्णाली सक्षम

  • आइबार​ १० साउन २०८३ ०८:५२ AM
नेत्र शाहीजुम्ला, साउन १० गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पहिलो ब्याचका १८ जना एमबिबिएस डाक्टर उत्तीर्ण गराएको छ । प्रतिष्ठानको शुव्रmबार प्रकाशि...