डिजिटल गभर्नेन्सका सम्भावना

  • आइबार​ १० साउन २०८३ ०९:०० AM
नेपाल सरकारले हालै राजपत्रमा प्रकाशित गरेको ‘ई गभर्नेन्स बोर्ड (गठन तथा सञ्चालन) (दोस्रो संशोधन) आदेश, २०८३’ लाई जारी गरेको छ । यसलाई सूचना प्रविधि र ई गभर्नेन्सका क्षेत्रमा एक महत...