यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
आइबार १० साउन २०८३ ०२:३० AM
दाङ / यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई रु २५