एकै दिन झापाका तीन स्थानबाट ब्राउन सुगर बरामद, दुई पक्राउ, एक फरार
आइबार १० साउन २०८३ ०१:१२ AM
झापा : झापामा प्रहरीले एकै दिन सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद गरेको छ। घटनामा दुई जना पक्राउ परेका छन् भने एक मोटरसाइकल चालक फरार रहेका छन्। प्रहरीले