‘जिरो’बाट भ्रष्टाचारविरुद्ध पर्दामा प्रहार, आजदेखि छायांकन सुरु

  • आइबार​ १० साउन २०८३ ०१:२८ AM
झापा : निर्माता राजन थापा नयाँ एक्सन–थ्रीलर चलचित्र ‘जिरो’ लिएर दर्शकमाझ आउने भएका छन्। भ्रष्टाचारविरुद्धको कथावस्तुमा आधारित चलचित्रको छायांकन आजदेखि झापाको अर्जुनधारा–सालबारीबाट औपचारिक रूपमा सुरु हुँदैछ। यो राजन थापाको निर्माणमा बन्न लागेको पाँचौं चलचित्र हो। रतन