एआई र डाटा सेन्टर बिक्रीका कारण नोकियाले दोस्रो त्रैमासमा कमायो उल्लेख्य नाफा

  • आइबार​ १० साउन २०८३ ०१:५० AM
नोकियाले दोस्रो त्रैमासिकमा एआई र क्लाउड ग्राहकहरूलाई गरेको बिक्री दोब्बरभन्दा बढी भएको जनाएको छ। कम्पनीका अध्यक्ष तथा सीईओ जस्टिन होटार्डले नोकियाले “एआई सुपरसाइकलबाट अधिकतम लाभ उठाउने” रणनीतिमा ध्यान केन्द्रित गरेको The post एआई र डाटा सेन्टर बिक्रीका कारण नोकियाले दोस्रो त्रैमासमा कमायो उल्लेख्य नाफा appeared first on Technology Khabar.