वालेट प्रयोगकर्तालाई राष्ट्रिय परिचयपत्र अनिवार्य

  • आइबार​ १० साउन २०८३ ०७:१३ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १० गते । अबदेखि वालेट प्रयोगकर्ताले पनि राष्ट्रिय परिचयपत्र अनिवार्य अपडेट गर्नुपर्ने भएको छ । राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत नि...