बिजुलीको भ्याट कार्यान्वयनमा अन्योल

  • आइबार​ १० साउन २०८३ ०७:१९ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १० गते । चालु आर्थिक वर्षको बजेटमार्फत पहिलो पटक बिजुलीमा लगाउन थालिएको मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा अन्योल देखिएको छ । आर्थिक ऐन, २०...