अलैँची निर्यात अहिलेसम्मकै उच्च

  • आइबार​ १० साउन २०८३ ०७:२४ AM
कोकिला ढकालइलाम, साउन १० गते । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै अलैँची निर्यात गरेको छ । भन्सार कार्यालय काँकडभिट्टाका अनुसार गत आवमा १२ अर्ब ६३ करोड रुप...