आज यी तीन प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्न सक्ने

  • आइबार​ १० साउन २०८३ १२:३८ AM
काठमाडौँ : देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर