२४ महिनापछि ओली–प्रचण्ड एक ठाउँमा : कसको भागमा पर्यो कुन प्रदेश?
आइबार १० साउन २०८३ १२:५० AM
काठमाडौं : प्रदेश सरकारमा नेपाली कांग्रेससँगको सत्ता सहकार्य टुटेपछि नेकपा एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनेको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गर्ने सहमति