सरसफाइपछि खुल्ने तयारीमा धनकुटाको तल्लो टुँडिखेल, डेढ महिनापछि मैदान पुनः सञ्चालन हुँदै

  • शनिबार ९ साउन २०८३ ११:२३ PM
धनकुटा : करिब डेढ महिनादेखि खेलकुद गतिविधिका लागि बन्द रहेको धनकुटाको तल्लो टुँडिखेल पुनः सञ्चालनको तयारी सुरु गरिएको छ। जिल्ला खेलकुद विकास समितिले शनिबारदेखि मैदानको सरसफाइ तथा व्यवस्थापन अभियान थालेसँगै खेलाडी र खेलप्रेमीका लागि मैदान