इटहरी : चराको राजधानीका रूपमा परिचित कोशीटप्पु वन्यजन्तु आरक्ष हरेक बिहान चराको चिरबिरले गुञ्जायमान हुन्छ। सप्तकोशी नदी किनारमा फैलिएको सिमसार, फाँट र घाँसेमैदानमा उडिरहेका चराका बथानले आरक्षलाई जीवन्त बनाइरहेका छन्। बिहान र साँझ चराको सामूहिक स्वरले आरक्षको