चराको चिरबिरसँगै ब्युँझिन्छ कोशीटप्पु

  • आइबार​ १० साउन २०८३ ०५:२५ AM
बाबुराम कार्कीवराहक्षेत्र, साउन १० गते । चराको राजधानीका रूपमा परिचित कोशीटप्पु वन्यजन्तु आरक्ष हरेक बिहान चराको चिरबिरले गुञ्जायमान हुन्छ । सप्तकोशी नदी किनारमा फैलिएको सिमसार, फा...