भोटेकोसी नदीमा गाडीसहित चालक बेपत्ता

  • शनिबार ९ साउन २०८३ ११:४४ PM
काठमाडौँ, साउन ९ गते । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी आज साँझ भोटेकोसी नदीमा खस्दा चालकसहित इभी बेपत्ता भएको छ । रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीका...