काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

  • शनिबार ९ साउन २०८३ ०५:२३ PM
काठमाडौँ / तारकेश्वर नगरपालिका१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । तारकेश्वर नगरपालिका९ बस्ने ४५ वर्षीय रश्मि रिजालको शव जलेको अवस्थामा