सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने
शनिबार ९ साउन २०८३ ०९:०२ PM
काठमाडौँ । हरेक १२ वर्षमा हुनु पर्ने तर २४ वर्षसम्म हुन नसकेको सम्यक महादानको स्मरण गराउन साउन १३ गते दिपंकर तथागत वुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम हुने भएको छ । गुरु पूर्णिमाको अवसर पारेर काठमाडौँ महानगरपालिका वडा नं