सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

  • शनिबार ९ साउन २०८३ ०२:२३ PM
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व प्रदान गर्न नसक्दा छोटो समयमा असन्तुष्टि चुलिएको बताएका छन् । राष्ट्रियताको रक्षा, सुशासनको सवाल र विकासको मामिलामा वर्तमान सरकार असफलताको दिशातर्फउन्मुख रहेको साहको आरोप छ । आज (शनिबार) रौतहटको कटहरियामा आयोजित आईटी आर्मीको विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपाली जनताले देशको वर्तमान राजनीतिक व्यवस्थामा नै सुधारको लागि रास्वपालाई अभुतपूर्व मत दिँदापनि सोहीअनुसार अहिलेको सरकारले पहलकदमी नलिएको बताए । उनले देशमा सरकार बदलिएपनि सिच्यूएशन नबदलिएको गम्भीर टिप्पणी गरे । वालेन्द्र शाहको नेतृत्वमा सरकार ... The post सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह appeared first on Kalika Khabar.