पाँचथर : हराउँदै गएको बेठी संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पाँचथरको फिदिम नगरपालिका–५ स्थित मताने बेँशीमा शनिबार परम्परागत शैलीमा बेठीसहित सामूहिक धान रोपाइँ गरिएको छ। नौमती बाजा, असारे भाका र रोपाहार–बाउसेको उत्साहपूर्ण सहभागिताले दिनभर बेँशी उत्सवमय