पहिरोले तिला फिडरमा क्षति: तीन जिल्लामा विद्युत् अवरुद्ध
शनिबार ९ साउन २०८३ ०८:०५ PM
प्रेमराज सिम्खडाकालीकोट, साउन ९ गते । कर्णाली राजमार्गअन्तर्गत सेराबाडामाथि तिला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका क्रममा खसेको ढुङ्गा–पहिरोले नेपाल विद्युत् प्राधिकरण कालीक...