भारतमा सीजेपीको आन्दोलन फिर्ता, प्रदर्शनकारीलाई तुरुन्तै घर फर्किन अनुरोध

  • शनिबार ९ साउन २०८३ ०२:३२ PM
नयाँदिल्ली – भारतका संघीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्री पदबाट राजीनामा दिएपछि आन्दोलनरत कक्रोच जनता पार्टी (सीजेपी) ले शनिबार आन्दोलन फिर्ता लिएको छ । सीजेपीले सरकारबाट अन्य मागहरू पनि समाधान गर्ने सरकारले आश्वासन दिएपछि जन्तर मन्तरमा ३७ दिनदेखि चलिरहेको आन्दोलन फिर्ता लिएको हो । राजधानीको संविधान क्लबमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सीजेपीका मुख्य प्रवक्ता सौरव दासले