राज्य नागरिकको पक्षमै हुनुपर्छ : महानिरीक्षक कार्की

  • शनिबार ९ साउन २०८३ ०२:४७ PM
जनकपुर / प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले राज्य नागरिकको पक्षमै हुनुपर्ने धारणा राखेका छन् । शनिबार जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरभित्र युएनओपीएसद्वारा निर्मित महिला बालबालिका तथा