भारत सरकार–सीजेपी सहमतिपछि आन्दोलन अन्त्य, कार्यकर्तालाई घर फर्किन आग्रह
शनिबार ९ साउन २०८३ ०१:१७ PM
काठमाडौं : भारत सरकार र कक्रोच जनता पार्टी (सीजेपी)बीच तेस्रो चरणको वार्तामा बाँकी रहेका सबै मागमा सहमति भएपछि सीजेपीले आन्दोलन अन्त्य गर्दै आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेको छ। तेस्रो चरणको वार्तापछि केन्द्रीय मन्त्री जेपी नड्डा, जितेन्द्र