मल आपूर्ति सहज हुँदै : कृषिमन्त्री चौधरी

  • शनिबार ९ साउन २०८३ ०७:११ PM
विजयकुमार साह ढल्केबर, साउन ९ गते । सङ्घीय सरकारकी कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले रासायनिक मल आपूर्ति सहज हुँदै गएको बताउनुभएको छ । शनिबार धनुषामा सञ्चिालित विभिन्न राष्...