डा. गोविन्द केसी र वार्ता टोलीबिच शिष्टाचार भेट, औपचारिक वार्ता भोलि
शनिबार ९ साउन २०८३ ०७:२३ PM
काठमाडौँ, साउन ९ गते । अनशनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीका सदस्य एवम् शिक्षा सचिव चूडामणि पौडेलबिच शनिबार शिष्टाचार भेटघाट भएको छ ।केसीका सहयोगी डा. अमृत जैसीका अनुसार...