बेँसीमा गुञ्जियो बेठी र असारे भाका

  • शनिबार ९ साउन २०८३ ०७:४७ PM
राधा लुइटेलफिदिम, साउन ९ गते । फिदिम नगरपालिका–५ स्थित मताने बेँसीमा शनिबार बेठी लगाइएको छ। फिदिम–४ का किसान लक्ष्मीप्रसाद चापागाईँले नौमती बाजागाजासहित रोपाहार र बाउसे जुटाएर बेठी...