इमानदार भएर काम गर्ने कानुन मन्त्रीको प्रतिबद्धता, बजेट माग्नेलाई खाली हात नफर्काइने भौतिक पूवर्वाधार मन्त्रीको बचन

  • शनिबार ९ साउन २०८३ ०२:०९ PM
रामेछाप । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सीमित स्रोत–साधनका बाबजुद इमानदारीपूर्वक काम गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको प्रयास जारी रहेको बताएकी छिन् । शनिबार मन्थलीमा आयोजित भेटघाट कार्यक्रममा उनले सरकारले विगतमा पनि काम गरेको भए पनि अपेक्षित गतिमा अघि बढ्न नसकेको उल्लेख गर्दै देखिएका समस्या छिटो समाधान गर्न सरकार… Continue reading इमानदार भएर काम गर्ने कानुन मन्त्रीको प्रतिबद्धता, बजेट माग्नेलाई खाली हात नफर्काइने भौतिक पूवर्वाधार मन्त्रीको बचन