एमाले–नेकपाबीच प्रदेश सरकार भागबण्डाको सहमति, कुन कसलाई पर्यो ?

  • शनिबार ९ साउन २०८३ १२:२३ PM
काठमाडौं : नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच पाँच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको छ। दुवै दलका शीर्ष नेताबीच शनिबार भएको लिखित सहमतिअनुसार प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने समझदारी बनेको