धरान आएर पर्यटनमन्त्री पौडेलले भने, 'जनताको जीवनस्तर बदलिनु नै विकास हो'

  • शनिबार ९ साउन २०८३ १२:४४ PM
धरान : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सडक, विद्यालय र अस्पताल निर्माण गर्नु मात्रै विकास नभई त्यसबाट नागरिकको जीवनस्तरमा परिवर्तन आउनु नै वास्तविक विकास भएको बताएका छन्। शनिबार धरानका धार्मिक तथा पर्यटकीय स्थलको अवलोकनपछि