कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा

  • शनिबार ९ साउन २०८३ ०५:२६ PM
रजनी योगी सुर्खेत, साउन ९ गते । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिनुभएको छ । शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा घोषणा गर्नुभएको हो । गत अ...