अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना

  • शनिबार ९ साउन २०८३ ०६:०५ PM
इचिकावा, जापान, साउन ९ गते । जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको मन जित्न सफल अनाथ बाँदर, पन्चले आइतबार आफ्नो पहिलो जन्मदिन मनाएको छ । पन्चका अहिले संसार भ...