नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ‘सडेस्को’ परीक्षा
शनिबार ९ साउन २०८३ ०६:२३ PM
काठमाडौँ, साउन ९ गते । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय मान्यता प्राप्त सडेस्को मेक अप र ब्युटीको डिप्लोमा परीक्षा आयोजना भएको छ । परीक्षामा मेकअपतर्फ आठ र ब्युटीतर्फ नौ गरी १७ जन...