काठमाडौं। ट्राभल तथा पर्यटन क्षेत्रमा सफल उद्यमीका रूपमा स्थापित श्रेषु आचार्यले आफ्नो व्यावसायिक यात्रा फेसन तथा लाइफस्टाइल क्षेत्रमा विस्तार गरेकी छन्। उनले काठमाडौंको धुम्बाराहीमा महिलामुखी फेसन तथा लाइफस्टाइल शोरुम ‘कोसिस लाइफ स्टाइल’ को औपचारिक शुभारम्भ गरेकी हुन्। धुम्बाराहीस्थित मर्क्योर होटलको छेउ तथा सुकेधाराबाट पीपलबोटतर्फ करिब १०० मिटरको दूरीमा रहेको शोरुमको उद्घाटन कार्यक्रममा ग्राहक, शुभेच्छुक तथा… Continue reading ट्राभल व्यवसायपछि फेसन क्षेत्रमा श्रेषु आचार्यको नयाँ यात्रा, ‘कोसिस लाइफ स्टाइल’ शुभारम्भ