टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • शनिबार ९ साउन २०८३ ०५:५८ PM
चितवन । टिपरको ठक्करबाट यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६ का ३५ वर्षीय मनोज पराजुली रहेका छन् ।   जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पराजुलीको उपचारको क्रममा चितवन मेडिकल कलेज (सिएमसी) मा मृत्यु भएको हो । शुक्रबार दिउँसो ३ः३० बजे भरतपुर महानगरपालिका वडा नं